Wednesday, April 1, 2009

निंन्द कतिको

निंन्द कतिको चोह्रिएछ
होस् चैन उडाइएछ पनि
रुलाईएछ कतिलाई
तड्पाईएछ, सताइएछ, जलाईएछ पनि

तर आजकल, तर आजकल चेहरामा कसैको
मेरो पनि नजर घोरिन्दैछ
निंन्द होस् चैन मात्र कहाँ
दिलै मेरो चोह्रिन्दै

© ज्योति मिश्र

No comments:

Post a Comment

Thanks for visiting my blog!